गृह » समाचार » समाज

Category - समाज

पहिरोले एक घर पु¥यो

जाजरकोट, ६ साउन । जाजरकोटको खलङ्गा गाउँ विकास समिति वडा नं ७ तलिगाउँमा एक घर पहिरोले पुरीएको छ भने पाँचवटा घर उच्च जोखिममा रहेका छन् । अविरल वर्षापछि आएको...

विस्तृतमा पढ्नुस्

करेण्ट लागेर महिलाको मृत्यु

भरतपुर । करेन्ट लागेर गएराति यहाँ एकजनाको मृत्यु भएको छ । भरतपुर नगरपालिका वडा नं ११ नवरत्नटोल निवासी ५२ वर्षीया कान्छीमायाँ तामाङको करेण्ट लागेर मृत्यु भएको...

विस्तृतमा पढ्नुस्

बजार अनुगमन छैन प्रभावकारी : वर्षभरीमा ३६ पटकमात्र अनुगमन

[author image=”; ]विधुर ढकाल [/author]भरतपुर । उपभोक्ताहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने खाद्य वस्तुको गुणस्तरमा कसैको पनि ध्यान जान सकेको...

विस्तृतमा पढ्नुस्

बगरलाई सिमसार बनाउन जुट्दै स्थानीय

कावासोती । दाउन्नेदेवी गाविसका स्थानीय बासिन्दाहरुले खजुरा खोलाको बगरलाई सिमसार क्षेत्र बनाएर संरक्षण गर्न लागि परेका छन् । दाउन्नेदेवी गाविसका सातवटा वडा भएर...

विस्तृतमा पढ्नुस्

निःशुल्क स्वास्थ्य शिविर

पिप्ले । पूर्वीचितवनको पिप्ले–५ महादेवटारमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । चितवन सहायता समाज र चितवन सहायता कोष बेल्जियमले आयोजना गरेको सो...

विस्तृतमा पढ्नुस्

६० जनाद्वारा रक्तदान

रत्ननगर । सिद्देश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले शनिबार रत्ननगरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ११ जना महिलासहित ६० जनाले रक्तदान गरेका थिए ।...

विस्तृतमा पढ्नुस्

प्रतिबन्धित चल्ला बरामद

पर्सा । भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको ब्रोइलर कुखुराको चल्ला प्रहरीले आज पर्साको हरपतगन्जबाट  नियन्त्रणमा लिएको छ । अञ्चल प्रहरी कार्यालय...

विस्तृतमा पढ्नुस्

सञ्चारिका समूह मोरङ्ग गठन

विराटनगर, ४ साउन । मोरङ जिल्लामा क्रियाशील पत्रकार महिलाले आज यहाँ सञ्चारिका समूह जिल्ला शाखा गठन गरेका छन् । महिला सञ्चारकर्मीको आज यहाँ भएको भेलाले इन्दिरा...

विस्तृतमा पढ्नुस्

सरकारी कार्यालयकै सूचना पाउन मुस्किल

कावासोती, ४ साउन । कार्यालयले सम्पादन गर्ने कामका साथै सेवाग्राहीले मागेको सूचना पाउनुपर्नेमा सरकारी कार्यालयकै सूचना पाउन मुस्किल भएको गुनासो नागरिकले गरेका...

विस्तृतमा पढ्नुस्

शिक्षक नियुक्तिप्रति आपत्ति

भरतपुर । चितवन उच्च मावि भरतपुरमा शिक्षक नियुक्ति गर्दा शिक्षा नियमावली विपरित भएको भन्दै नेपाल तरुण दलका जिल्ला सचिव आनन्द राउतले आपत्ति जनाउनु भएको छ । चितवन...

विस्तृतमा पढ्नुस्