गृह » समाचार » समाज

Category - समाज

पाँच लाख बढी रकम फ्रिज

भरतपुर । भरतपुर नगरपालिकामा आदिवासी जनजाति उत्थानका लागि भनेर छुट्टाइएको ५ लाख १६ हजार १७९ रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष २०६९÷७० मा आदिवासीका नाममा...

विस्तृतमा पढ्नुस्

दुर्घटनामा बालकको मृत्यु

नवलपरासी । नवलपरासीमा भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ । सुनवल–३ खैरनीको भित्री बाटोमा आइतबार बिहान गुडिरहेको लु २ त ७०८३ नम्बरको ट्याक्टरबाट खसेर...

विस्तृतमा पढ्नुस्

दुई प्रहरी विटको निरीक्षण

भरतपुर । प्रहरी वरिष्ठ उपरीक्षक शर्वेन्द्र खनालले नरायणगढमा रहेको दुई वटा अस्थायी प्रहरी विटको अनुगमन गर्नु भएको छ । स्थानीय स्तरमा बढ्दो आपराधिक घटनामा...

विस्तृतमा पढ्नुस्

अदुवा किसानलाई बेवास्ता गरेको गुनासो

परासी । नवलपरासीको पहाडी क्षेत्रमा व्यवसायिक रुपमा अदुवा खेती गर्दै आएका १७ गाउँ विकास समितिका कृषक यस वर्ष सरकारले नवलपरासीका अदुवा कृषकको मागलाई बेवास्ता...

विस्तृतमा पढ्नुस्

तलब बढाउन माग

भरतपुर । नेपाल राष्ट्रिय सुरक्षा गार्ड श्रमिक संघका अध्यक्ष प्रकाश श्रेष्ठले विज्ञप्ति प्रकाशित गरी सेक्युरिटी गार्डको तलब भत्ता वृद्धि गर्न माग गर्नुभएको छ ।...

विस्तृतमा पढ्नुस्

कसैको प्रभोलनमा जागिर खाने सपना नदेख्न आग्रह

[author image=”; ]विकाश पराजुली [/author]बुटवल । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलका समादेशक कमलसिहं बमले कसैको प्रभोलनमा परी जागिर खाने सपना...

विस्तृतमा पढ्नुस्

पुस्तकालय गएर पढ्ने बानीको विकास

धादिङ । विद्यालयको एउटा कोठालाई सजाइएको छ । भुईंमा बस्न मिल्ने गरी गलैंचा राखिएको छ । ¥याकमा सजाएर राखिएको किताबहरु धेरै नै छन् । विद्यार्थीहरु राखिएका...

विस्तृतमा पढ्नुस्

होटलका पाहुनालाई परिचयपत्र लागू गरिने

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले होटलमा बास बस्न आउने पाहुनालाई अनिवार्य परिचय पत्र लागू गर्ने निर्णय गरेको छ । आइतबार संघको आयोजनमा...

विस्तृतमा पढ्नुस्

आर्सनिक न्यूनीकरणको काम तीव्र

कावासोती, ६ साउन । नवलपरासी सदरमकाम परासी क्षेत्रको खानेपानीमा देखिएको आर्सनिक न्यूनीकरणमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय  लागिपरेको छ । परासीसहित यहाँका...

विस्तृतमा पढ्नुस्

स्वर संग्राममा स्वरको जादु देखाँउदै परियार

बुटवल, साउन ६ । नेपाल टेलिभिजन बाट प्रत्येक शनिबार बेलुकी ९:३० बजे प्रशारण हुने नव गायन प्रतिभाको खोजी कार्यक्रम स्वर संग्राममा अर्घाखाची खाचीकोट ५ का नारायण...

विस्तृतमा पढ्नुस्