गृह » समाचार » राजनीति

Category - राजनीति

बुद्धबारे भ्रम फैलाउने जीटिभी बन्द गर्न माग नारायणगढ । भारतीय संचारमाध्यम जीटिभीमा प्रशारित टेलिसिरियल ‘बुद्व’ मा भगवन गौतम बुद्व भारतमा जन्मिएको भ्रम फैलाएको...

विस्तृतमा पढ्नुस्

मनकामनामा भक्तजन कम हुँदा कोठा सस्तो

बसन्त पराजुली मनकामना । ‘आउनूस् हजुर, दुई सय रूपैयाँमा एटेज बाथरूम भएको कोठा !’ हिजोआज तपाइँ मनकामनामा रात बस्ने गरी जानु भएको छ भने लस्करै रहेका होटलवालाहरुले...

विस्तृतमा पढ्नुस्

ढुवानी गरे रातो प्लेटका ट्याक्टर कारबाहीमा

नवलपरासी । कतै तपाइँले पनि सरकारले दिएको छुटको दुरूपयोग गर्दै मालसमान ढुुवानी गर्नु भएको त छैन् ? यदि गर्नु भएको छ भने सावधान हुनु होस् है ! कृषि प्रयोजनका...

विस्तृतमा पढ्नुस्

मिति सार्न सकिन्छ – दलका नेता

काठमाडौँ । निर्वाचनप्रति असहमति राख्दै आएको नेकपा–माओवादीलगायत अन्य दलले निर्वाचनमा आउने लिखित प्रतिबद्धता जनाए निर्वाचनको मिति केही दिन पर सार्न सकिने प्रमुख...

विस्तृतमा पढ्नुस्

खाद्य अनुगमनबाट डेढ करोड राजस्व

-विधुर ढकाल भरतपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँले आर्थिक वर्ष ०६९÷०७० मा एक करोड ४६ लाख ९९ हजार १६६ रूपैयाँ राजस्व संकलन गरेको छ । मंगलबार...

विस्तृतमा पढ्नुस्

अनियमितता छानविन गर्ने नै घुस लिएपछि पक्राउ

भरतपुर । चितवन मेडिकल कलेजको सम्पत्ति विवादबारे छानविन गर्ने जिम्मा पाएका कम्पनी रजिस्टारको कार्यालयका निर्देशक र सहजकर्ता चार्टर एकाउण्टेण्ट सहित पाँच जनालाई...

विस्तृतमा पढ्नुस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध

नारायणगढ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिप्रति सर्वत्र विरोध भएको छ । निगमले महङ्गीको मारमा परेका जनतामाथि आर्थिक भार थप्ने गरी...

विस्तृतमा पढ्नुस्

सिसीटिभीले धोका दिँदा चोर फरार

२९ मध्ये ३ वटा सिसीटिभीले मात्रै काम गर्छन्  –दिपेन्द्र अधिकारी [divider] भरतपुर । गहना र नगद भएको झोला छिनभरमै चोरी भएपछि केही युवाहरुको साथमा एक जना...

विस्तृतमा पढ्नुस्

चालकलाई भत्ता दिँदा खानामा मूल्यवृद्धि

–बसन्त पराजुली भरतपुर । चालकलाई भत्ता दिनुपर्ने भएपछि राजमार्ग छेउका होटलहरुले खाना, खाजामा यात्रुसँग बढी पैसा लिने गर्दछन् । गाडीका चालकलाई दिइने भत्ता...

विस्तृतमा पढ्नुस्

सौराहामा ठूला होटलहरु धमाधम खुल्दै

रत्ननगर । पर्यटकीय क्षेत्र सौराहामा पछिल्लो समय धमाधम ठूला लगानीका होटलहरु खुल्न थालेका छन् । थपिने होटलमा लगानी पनि ठूलै हुने गरेको छ । तीन वर्षयता कम्तीमा १०...

विस्तृतमा पढ्नुस्