गृह » समाचार » राजनीति

Category - राजनीति

अध्यक्ष रेग्मीद्वारा महासभामा सम्बोधन

काठमाडौँ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संयुक्त राष्ट्रसङ्घका सिद्धान्त र उद्देश्यप्रति नेपालको दृढ विश्वास रहेको बताएका छन् । उल्लेख गर्दैै विश्व...

विस्तृतमा पढ्नुस्

अधिकारी हत्या प्रकरणको प्रहरी अनुसन्धान पूरा

दश जनालाई जन्म कैद प्रस्ताव भरतपुर । गोरखा फुजेल गाविसका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा चितवन प्रहरीले शुक्रबार अनुसन्धान पूरा गरेको छ । अनुसन्धान...

विस्तृतमा पढ्नुस्

रामप्रसाद २५ दिन हिरासतमा बस्ने

कृष्ण अधिकारी हत्या प्रकरण भरतपुर । कृष्ण अधिकारी हत्या प्रकरणका ११ आरोपितमध्ये पक्राउ परेका आरोपी रामपसाद अधिकारी २५ दिनसम्म नै प्रहरीको हिरासतमा बस्ने भएका...

विस्तृतमा पढ्नुस्

अप्रत्याशित मत ल्याउने दावी

भरतपुर । राष्ट्रिय शिवसेना पार्टीका केन्द्रीय अध्यÔ विक्रमबहादुर बमले आफ्नो पार्टीले आसन्न निर्वाचनमा युवा नेता अगाडि सारेकैले अप्रत्याशित मत ल्याउने दावी...

विस्तृतमा पढ्नुस्

निर्वाचन प्रचार समिति

भरतपुर । अखिल नेपाल सुकुमबासी संघ क्षेत्र नं. २ को क्षेत्रीय भेलाले दोस्रो संविधानसभा चुनाव र सुकुमबासीको हकहितका लागि १५१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति...

विस्तृतमा पढ्नुस्

चितवनमा साढे तीन हजारले मतदान गर्न नपाउने

भरतपुर । फोटो खिचाएर मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये चितवनका तीन हजार ५९० जना निर्वाचनमा सहभागी हुन नपाउने भएका छन् । उनीहरू अन्य कुनै कारणले नभई उमेर...

विस्तृतमा पढ्नुस्

मूल्यवृद्धिको विरोधमा चक्काजाम

भरतपुर । सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृिद्धको विरोधमा बुधबार विद्यार्थीहरुले एक घण्टा चक्काजाम गरेका छन् । नेपाल विद्यार्थी...

विस्तृतमा पढ्नुस्

‘वैद्य आए दुई तिहाइ बहुमत’

भरतपुर । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संविधानसभाको निर्वाचनमा बहुमत ल्याउने ठोकुवा गर्नु भएको छ । सोमबार बिहान भरतपुर...

विस्तृतमा पढ्नुस्

चोरीका तार बरामद

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले भदौ १ गते चोरी भएको ठूलो मात्राको केबुल तार बरामद गरेको छ । तार चोरीको अभियोगमा प्रहरीले आइतबार ७ जनालाई पक्राउ गरेको छ...

विस्तृतमा पढ्नुस्

चितवनमा अण्डा उत्पादन कमी

१२ हजारबाट एकैचोटी चार हजारमा भरतपुर । डेढ वर्ष अघिसम्म चितवनमा दिनको १२ हजार पेटी अण्डा उत्पादन हुन्थ्यो । अहिले चार हजार पेटीमा सीमित भएको छ । दाना औषधिको...

विस्तृतमा पढ्नुस्