गृह » समाचार

संगीतमय बन्यो शक्तिखोर

शक्तिखोर । मंगलबार शक्तिखोर संगीतमय बनेको छ । स्थानीय शक्ति युवा क्लबले तिहारको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा ख्यातिप्राप्त विभिन्न कलाकारहरूको...

विस्तृतमा पढ्नुस्

चितवनमा प्रहरी एक तिहाईमात्र

भरतपुर । जिल्लामा आवश्यकभन्दा एक तिहाईमात्र प्रहरी कार्यरत रहेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा दुईहजार एकसय प्रहरी आवश्यक भए पनि ७११ जना मात्रै प्रहरी...

विस्तृतमा पढ्नुस्

झिलिमिली बत्तीमा करोडौँ खर्च !

भरतपुर । दुना र पालामा दीप प्रज्वलन गरेर मनाइने तिहार पर्व आधुनिकतासँगै निकै खर्चिलो मात्रै बनेको छैन, करोडौं रूपैयाँ विदेशिएको छ । आफ्नै बारीमा उत्पादन गरेको...

विस्तृतमा पढ्नुस्

सयपत्री फूल नफुल्दै आयो तिहार, ‘बजारमा भारतीय फूलकै वर्चश्व’ 

–किशोर खनाल भरतपुर । गीतानगरका कृष्ण दाहालको घर–करेसामा रहेको सयपत्रीको बोटमा फूल फुल्नु त परको कुरा, कोपिलासमेत लागेको छैन । तिहार मुखैमा आइसक्दा पनि सयपत्री...

विस्तृतमा पढ्नुस्

चुनावले पाँच दिनमात्र देउसी

–दिपेन्द्र अधिकारी भरतपुर । कतै तपाइँ रातभरि अर्थात् मध्यरातसम्म देउसीभैलोमा रमाउने सोचमा हुनुहुन्छ भने सावधान ! तपाइँको इच्छा पूरा नहुने भएको छ । आफ्नो इच्छा...

विस्तृतमा पढ्नुस्

प्रचण्डको जित निश्चित गर्न माओवादी तयारी 

भरतपुर । चितवनमा अन्य दलहरु उम्मेद्वार सिफारिसमै सीमित रहेको अवस्थामा माओवादी केन्द्रले भने चुनावी अभियानलाई रफ्तार दिएको छ । सो पार्टीले जिल्ला भेला राखेर...

विस्तृतमा पढ्नुस्

‘प्रचण्डले माफी माग्नुपर्छ’

रामशरण गैरे गुञ्जनगर । एमालेसँग एकता प्रक्रियामा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र नं ३ बाट उठ्ने चर्चा चलिरहँदा...

विस्तृतमा पढ्नुस्

मनकामनाले निःशुल्क सेवा दिने

भरतपुर । शुभदीपावली, नेपालसम्वत् तथा छठ पर्वको अवसरमा मनकामना अस्पताल भरतपुरले कार्तिक १ गते ओपीडी सेवा निःशुल्क गर्ने भएको छ । अस्पताल नयाँ व्यवस्थापनमा...

विस्तृतमा पढ्नुस्

गीतानगरमा युवा सशक्तिकरणबारे प्रशिक्षण

गीतानगर । द हेल्प नामको गैरसरकारी संस्थाको सहयोगमा मंगलबार गीतानगरको अरुणोदय उच्च माविमा युवा सशक्तिकरणबारे प्रशिक्षण दिइएको छ । कार्यक्रममालाई पिजन इन्टरनेशनल...

विस्तृतमा पढ्नुस्

आदर्शगृहमा तिहार विशेष

भरतपुर । मंगलबार भरतपुरमा रहेको आदर्शगृहमा तिहार विशेष कार्यक्रम मनाइएको छ । सो अवसरमा हाम्रो घर नारायणगढमा संरक्षित र आदर्श गृहमा संरक्षित बालबालिकाले आपसमा...

विस्तृतमा पढ्नुस्