गृह » समाचार » प्रमुख समाचार

Category - प्रमुख समाचार

भरतपुर अस्पतालमा बिरामीको चाप, एकैदिन १५ सयले पाए उपचार सेवा

–तुलमान गुरूङ भरतपुर । भरतपुर अस्पतालमा आइतबार यस वर्षकै सबैभन्दा धेरै बिरामीले ओपीडी सेवा लिएका छन् । आइतबारमात्रै एक हजार पाँच सयभन्दा बढी बिरामीले ओपीडी...

विस्तृतमा पढ्नुस्

बाम एकताको असर पर्दैन

नारायणगढ । चितवनका कांग्रेस नेता तथा शुभेच्छुकहरुले पार्टी एक ढिक्का भए बाम एकताको कुनै असर नपर्ने धारणा राखेका छन् । प्रजातान्त्रिक विचार समाज चितवनको...

विस्तृतमा पढ्नुस्

‘भारतपरस्त कांग्रेस हराउन बाम गठबन्धन’

गैंडाकोट । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले एमाले, माओवादी केन्द्रलगायतका पार्टी सम्मिलित चुनावी मोर्चा बन्नु सकारात्मक भएको बताएका छन् । अर्धभूमिगत...

विस्तृतमा पढ्नुस्

चितवनका २ र ३ क्षेत्र चर्चामा 

दिपेन्द्र अधिकारी भरतपुर । चितवनमा ३ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । तर, हाल क्षेत्र नम्बर २ र ३ विशेष चर्चामा छ । क्षेत्र नम्बर २ मा एमाले...

विस्तृतमा पढ्नुस्

क्यान्सरका बिरामीलाई अरबौँको निःशुल्क उपचार

भरतपुर । क्यान्सर रोगका सम्बन्धमा आम सर्वसाधारणले यो रोग लागेपछि निको हुन गाह्रो छ र उपचार निकै महङ्गो छ भन्ने सोच्ने गर्छन् । तर, सुरूमै उपचार भए क्यान्सर...

विस्तृतमा पढ्नुस्

महिला र तीन बालिकाको भारतबाट उद्धार

भरतपुर । मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यका लागि कार्य गर्दै आइरहेको सामाजिक संस्था केआई नेपालले भारतको मुम्बईस्थित एक कोठीबाट तीन बालिकार दिल्लीको एक...

विस्तृतमा पढ्नुस्

चितवनमा संघ र प्रदेश चुनावको सरगर्मी, काँग्रेस र एमालेले गरे सिफारिस, निर्देशन कुर्दै माओवादी

–दिपेन्द्र अधिकारी भरतपुर । मंसिर महिनामा हुने प्रतिनिधासभा र प्रदेशसभाका लागि चितवनबाट राजनीतिक दलहरुले धमाधम उम्मेदवारको नाम सिफारिस गरेका छन् । नेकपा...

विस्तृतमा पढ्नुस्

दसैँका बेला दुःख दिने डेँगु सामान्य अवस्थामा

भरतपुर । दसैँ आउनासाथ चितवनका अस्पतालहरु डेँगु रोगका बिरामीले भरिन थाल्थे । तर, यो वर्ष त्यस्तो भएन । चितवन जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त विवरणअनुसार...

विस्तृतमा पढ्नुस्

गरिबलाई ऋणको भारी बोकाउन फेरि आयो दसैँ

किशोर खनाल भरतपुर । हुनेखानेका लागि दसैँ वर्षमा पटकपटक आए पनि फरक नपर्ला, तर ऋण काढेर दसैँ मनाउन बाध्य हुनेहरुलाई वर्षको एकपटक मात्र दसैँ आउँदा पनि साह्रै बोझ...

विस्तृतमा पढ्नुस्

‘क्यान्सर अस्पताललाई दक्षिण एसियाकै नमुना बनाउन सकिन्छ’

भरतपुर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरको क्यान्सर अस्पताललाई एसियाकै नमुना अस्पताल बनाउन सकिने बताएका छन् । बीपी...

विस्तृतमा पढ्नुस्