गृह » समाचार » प्रमुख समाचार

Category - प्रमुख समाचार

बिजुली काटिँदा प्रजा सहकारी समस्यामा

शक्तिखोर । विपन्न चेपाङ समुदायको उन्नति गर्ने उद्देश्यले खुलेको शक्तिखोरको प्रजा सहकारी संस्था आफँै समस्यामा परेको छ । तेल मिल, मसला तथा बेसार पिस्ने मिल राखेर...

विस्तृतमा पढ्नुस्

प्रशासन भवनमा अझै हटेन बालश्रम

–दिपेन्द्र अधिकारी भरतपुर । हिजो अन्तर्राष्ट्रिय बाल दिवस । बालबालिकाकोे अधिकारका बारेमा थुप्रै अन्तक्र्रिया कार्यक्रमहरु आयोजना गरिए । भाषणमा बालश्रम...

विस्तृतमा पढ्नुस्

प्रशासन भवनमा अझै हटेन बालश्रम

–दिपेन्द्र अधिकारी भरतपुर । हिजो अन्तर्राष्ट्रिय बाल दिवस । बालबालिकाकोे अधिकारका बारेमा थुप्रै अन्तक्र्रिया कार्यक्रमहरु आयोजना गरिए । भाषणमा बालश्रम...

विस्तृतमा पढ्नुस्

सुकुमबासी बस्तीका महिलाले उठाए चार करोड !

बसन्त पराजुली नारायणगढ । सय पचास रुपैयाँ उठाएर पनि करोडौं रुपैयाँ संकलन गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् चितवन भरतपुर नगरपालिकाभित्रैका गरिब तथा सुकुमबासी...

विस्तृतमा पढ्नुस्

‘दुवै माओवादीको संविधान बन्न नदिने खेल’

भरतपुर । अर्थमन्त्री डा. रामशरण महतले संविधान बन्न नदिन नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यको आडमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

विस्तृतमा पढ्नुस्

फोहोर व्यवस्थापनमा सहकारी

होमनाथ सापकोटा   सौराहा । सौराहाका व्यवसायी तथा सामाजिक संघसंस्थाहरुमा आबद्ध व्यक्तिहरुले सहकारी संस्थामार्फत फोहोर संकलन र व्यवस्थापनको काम सुरू गरेको छन् ।...

विस्तृतमा पढ्नुस्

कांग्रेस चितवनका सचिव सुनिल रहेनन्

पार्टी कार्यालयमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेसका नेताहरु । नारायणगढ । नेपाली कांग्रेस चितवनका सचिव सुनिल श्रेष्ठको निधन भएको छ । अचेत अवस्थामा...

विस्तृतमा पढ्नुस्

लाखे नाचमा नुवाकोट प्रथम

पहिलो हुन सफल नुवाकोट दरवार लाखेसमूहको प्रस्तुती । फोटो दिपेन्द्र अधिकारी । चितवन पोष्ट नारायणगढ । नारायणगढ बसपार्क टोलसुधार समितिको आयोजनामा नारायणगढमा...

विस्तृतमा पढ्नुस्

चितवन पूर्ण साक्षर जिल्ला घोषणा

दिपेन्द्र अधिकारी चितवन, भदौ २३ । एक समारोहका बीच चितवन जिल्लालाई सोमबार पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । चितवन नेपालभरमा पूर्ण साक्षर घोषित छैठौँ जिल्ला...

विस्तृतमा पढ्नुस्

ट्राफिक नियम उलङ्घन गर्दै स्कुल बस

दिपेन्द्र अधिकारी भरतपुर । भरतपुरस्थित पिस जोन बोर्डिङको बस ट्राफिक प्रहरीको छड्के चेकमा प¥यो । ३२ सिट क्षमताको उक्त बसमा ९० जना विद्यार्थी फेला परेको चेकिङमा...

विस्तृतमा पढ्नुस्