गृह » साहित्य

Category - साहित्य

कविता, ओ कविता !

– पोषणहरि उप्रेती (दीनदुःखी विवश) देश दुखेको देशमा आज वसन्त बहारका छन्दहरु बीचबीच आवर्तन÷परावर्तनहरु क्षितिजबाट प्रकाश पर्दा नपर्दै कविता रून्छे अरे, कविता...

विस्तृतमा पढ्नुस्

मेरो छोरो पनि ठूलो मान्छे भएछ

किशोर पहाडी वर्È चौबीसको गहु“ गोरो च्युँडोमा सानो खत भएको दुब्लो दुब्लो चुरोट नखाने रक्सी नखाने अविवाहित घन्टाघरनजिकैको कलेजमा आई. ए.  बी. ए. कुन्नि के जाति...

विस्तृतमा पढ्नुस्

बराह क्षेत्रको यात्रा ः तीतो र मीठो अनुभूति

– केदार कुशल २०७० साल मार्ग १५ गते बिहान ६ बजे चितवन टाँडीबाट २० जना यात्री लिएर रिजर्भ बस पूर्वतर्फ प्रस्थान ग¥यो । हिन्दू धर्मावलम्बीहरु आफ्नो सनातनी...

विस्तृतमा पढ्नुस्

‘मेरो देश मेरो गौरव’ कवितासङ्ग्रहको एकसरो परिक्रमा

-धनपति कोइराला कवि प्रेमराज सापकोटा पिता शशिधर र माता सीतादेवीका पुत्ररत्नका रुपमा २००६ साल श्रावण १६ गते थुमाको डाँडा गाविस, वडा नं. ८ माझाडिही, कास्कीमा...

विस्तृतमा पढ्नुस्

पत्रकार खतिवडाको खुलापत्रलाई नियाल्दा

नारायण ढुङ्गाना चितवनका युवा पत्रकार राधेश्याम खतिवडाले लेखेको लेखहरुको सँगालो हो, ‘खुलापत्र’ । पुस्तकको शीर्षकले नै अर्थ प्रस्टिएको छ, कसैलाई खुला रुपमा...

विस्तृतमा पढ्नुस्

‘घामकिरी’ ः स्वैरकाल्पनिकता र सामाजिकताको जूनकिरी

सुरेन्द्र अस्तफल नयनराज पाण्डेको नवीनतम उपन्यासका रुपमा ‘घामकिरी’, जूनकिरी बनेर नेपाली उपन्यासमा देखा परेको छ । ‘लु’, ‘उलार’ र ‘चकलेट’जस्ता आख्यान नेपाली...

विस्तृतमा पढ्नुस्

क्यान्टोनमेन्टको वरिपरि विचरण गर्दा

-रमेश प्रभात समकालीन नेपाली कवितामा आफ्नै छुट्टै छाप छाड्न सफल कवि सिर्जन अविरलको दोस्रो कवितासंग्रहका रुपमा प्रकाशित नवीनतम कृति ‘क्यान्टोनमेन्ट र अरु...

विस्तृतमा पढ्नुस्

उपन्यास ‘घामकिरी’को अन्तक्र्रिया

भरतपुर । कविडाँडा साहित्य समाज चितवनको आयोजनामा शनिबार उपन्यासकार नयनराज पाण्डेको बहुचर्चित उपन्यास ‘घामकिरी’माथि अन्तक्र्रिया गरिएको छ । समालोचक डा. एकनारायण...

विस्तृतमा पढ्नुस्

गजल

-सन्ध्या ‘विवश पथिक’ पुस–माघ ठिहि¥याउँदो कोट छैन हजुर वर्षा याम काट्न गाह्रो ओत छैन हजुर भोकको आगो हुर्हुरी दन्कन्छ पलपल बञ्जर जमिन उब्जाउ तर जोत छैन हजुर...

विस्तृतमा पढ्नुस्

‘घामकिरी’ मा विचरण गर्दा

-धनराज गिरी ‘निदाएँ जगदम्बा’ कथासंग्रह पढ्न दिए भाइ उदय अधिकारीले मलाई । घरमा ल्याएर त्यसमा भएका सबै कथाहरु पढेँ । त्यसपछि हृदयले भन्यो, “यो नयनराज पाण्डे पनि...

विस्तृतमा पढ्नुस्