गृह » स्वास्थ्य

Category - स्वास्थ्य

महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

भण्डारा । राप्ती नगरपालिकाका सातजना महिला स्वास्थ्य स्वयंसेविकालाई शनिबार सम्मान गरिएको छ । स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै...

विस्तृतमा पढ्नुस्

थाइराइड परीक्षण शिविर

खैरहनी । लायन्स क्लब अफ चितवन पर्सा र लियो क्लब अफ चितवन पर्साको संयुक्र आयोजनामा शनिबार खैरहनी नगरपालिका वडा नम्बर ८ केयर पोलि क्लििनिकको प्राङ्गणमा निःशुल्क...

विस्तृतमा पढ्नुस्

जिल्ला आयुर्वेदमा औषधि अभाव, बजेट निकासा नहुँदा औषधि खरिदमा समस्या

–होमनाथ सापकोटा रत्ननगर । रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएका कारण उपचारमा समस्या भएको छ । रत्ननगर नगरपालिकाले बजेट निकासीमा...

विस्तृतमा पढ्नुस्

हृदयाघात हुनुका कारणहरु हृदयाघात हुनुका कारणहरु 

डा. हेमराज कोइराला hemraj.koirala@gmail.com अप्रत्याशित रुपमा अपर्झट हुने, तत्काल आपतकालीन व्यवस्थापन हुन नसके ज्यानैसमेत जानसक्ने र बाँचिहाले पनि स्वस्थ र...

विस्तृतमा पढ्नुस्

हाडजोर्नी प्रत्यारोपण प्रभावकारी बन्दै विपन्न नागरिक उपचार कोषमा रकम अभाव

–तुलमान गुरूङ भरतपुर । भरतपुर अस्पतालबाट १८ जना बिरामीहरूले हाडजोर्नी प्रत्यारोपण गरिसकेका छन् । तीमध्ये १० जनालाई भरतपुर अस्पतालले विपन्न नागरिक उपचार...

विस्तृतमा पढ्नुस्

६० जनाले गरे रक्तदान

नारायणगढ । शहीदचोकमा रहेको महाबौद्ध बचत तथा ऋण सहकारी संथाले शनिबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ११ जना महिलासहित ६० जनाले रक्तदान गरेका छन् ।...

विस्तृतमा पढ्नुस्

एड्स सम्बन्धी एक दिने गोष्ठी

भरतपुर । विश्व एड्स दिवसको अवसरमा शुक्रबार भरतपुर–१३ मा एचआईभी एड्स सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । गीतानगर जेसिजको आयोजना हिमाल दण्डपाणि न्यौपाने...

विस्तृतमा पढ्नुस्

आज विश्व एड्स दिवस विगत एक दशकमा चितवनमा १३६ जनाको मृत्यु

भरतपुर । आज शुक्रबार विश्व एड्स् दिवस । नेपालसहित विश्वभर आजको दिन अर्थात् डिसेम्बर १ तारिखलाई विश्व एड्स् दिवसकोरूपमा मनाइँदै आइरहेको छ । एचआईभीसँग जीवन...

विस्तृतमा पढ्नुस्

विजयनगरमा निःशुल्क आँखा शिविर

भरतपुर । चितवन आँखा अस्पताल प्रालि भरतपुर–१० ले बुधबार निःशुल्क आँखा शिविर गरेको छ । विजयनगरको श्री दुर्गा शेषकान्त अधिकारी उच्च माविमा बिरामीहरुको आँखा...

विस्तृतमा पढ्नुस्

निःशुल्क स्वास्थ्य शिविर

भरतपुर । मञ्जुश्री टोलविकास संस्थाको आयोजनामा सिड मेडिकल ल्याबरोटरीको सहयोगमा ओइसीस मेडिकल कलेजमा निःशुल्क मधुमेह परीक्षण तथा भरतपुर अस्पतालका स्त्रीरोग...

विस्तृतमा पढ्नुस्