गृह » स्वास्थ्य

Category - स्वास्थ्य

स्वीजरल्याण्डको अस्पतालसँग रत्ननगर अस्पतालको सम्झौता

रत्ननगर । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन रत्ननगर अस्पतालले सहयोग आदानप्रदानको लागि स्विजरल्याण्डको एक अस्पतालसँग आइतबार सम्झौता गरेको छ । रत्ननगर...

विस्तृतमा पढ्नुस्

खैरहनी नगर पूर्णखोपयुक्त

खैरहनी । खैरहनी नगरपालिकालाई शुक्रबार पूर्णखोपयुक्त नगर घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले खैरहनी...

विस्तृतमा पढ्नुस्

खुला रक्तदान सम्पन्न

भरतपुर । सप्तगण्डकी बहुमुखी क्याम्पसको ३० औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार क्याम्पस परिसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रमका...

विस्तृतमा पढ्नुस्

पक्षाघातको पुनस्र्थापना

डा. हेमराज कोइराला hemraj.koirala@gmail.com वातावरणमा जाडो बढेसँगै अस्पतालहरुमा प्यारालाइसिसको समस्या लिएर आउनेहरुको संख्या दिनदिनै बढिरहेको छ । जाडो मौसममा...

विस्तृतमा पढ्नुस्

शरदपुरमा मधुमेह परीक्षण शिविर

भरतपुर । लियो क्बल अफ भरतपुरले भरतपुर महानगरपालिका–९ शरदपुरमा निःशुल्क मधुमेह परीक्षण शिविर आयोजना गरेको छ । त्रिपुरेश्वर टोलको सहयोगमा आयोजित शिविरमा १५० बढी...

विस्तृतमा पढ्नुस्

विजयनगरमा स्वास्थ्य शिविर

भरतपुर । हंस बहुउद्देश्यीय सहकारी संस्थाकोे विजयनगर स्थित संस्थाको दोश्रो सेवा केन्द्रले चौथोे वर्ष पूरा गरी पाचौ वर्षमा प्रवेश गरेको अवसरमा शनिबार निःशुल्क...

विस्तृतमा पढ्नुस्

द्वन्द्वपीडितका लागि भरतपुर अस्पतालको सुविधा सहज बनाइँदै

भरतपुर । द्वन्द्व तथा हिंसापीडितका लागि भरतपुर अस्पतालमा दिइने सेवा सुविधालाई सहज बनाइने भएको छ । शान्ति तथा पूनण्र्निर्माण मन्त्रालयअन्तर्गतको शान्तिकोष...

विस्तृतमा पढ्नुस्

‘क्यान्सर अस्पतालका कर्मचारीहरु अत्यावश्यक उपकरण बिगारेर निजीमा काम गर्दै’

बसन्त पराजुली भरतपुर । माल पाएर चाल नपाएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा क्यान्सर रोग उपचारमा प्रयोगमा ल्याइने दर्जनौ अत्याधुनिक उपकरणहरु...

विस्तृतमा पढ्नुस्

नवलपरासीमा १३ जना डेंगुका बिरामी

नवलपुर । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा डेंगु रोगको बारेमा सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम बिहीबार कावासोती नगरपालिकामा भएको छ । कावासोती...

विस्तृतमा पढ्नुस्

पार्किन्सन रोगको प्राकृतिक उपचार

– डा. हेमराज कोइराला hemraj.koirala@gmail.com विश्वविख्यात बक्सर मोहमद अली, प्यालेस्टाइन राजनीतिज्ञ यासेर अराफात, जर्मन तानाशाह एडोल्फ हिटलर, चाइनिज शासक...

विस्तृतमा पढ्नुस्