गृह » सम्पादकीय

Category - सम्पादकीय

विस्थापितलाई पुनस्र्थापित गर

साउन २७ गतेदेखि अविरल रुपमा परेको वर्षाका कारण तराईका २६ जिल्लामा बाढीले हजारौँ परिवारको उठिबास लगाएको छ । अविरल बर्साद्का कारण विभिन्न नदीखोलामा पानीको बहाव...

विस्तृतमा पढ्नुस्

सुन्दै स्तब्ध हुने यो समाचार

पूर्वी नेपालको सप्तरी जिल्लामा पर्ने तिलाठी कोइलाडी गाउँपालिका बस्ने पाँच वर्षीय बालक कमल सदाको बाढीमा डुबेर मृत्यु भयो । उनका अभिभावकले सद्गत गर्ने अर्थात्...

विस्तृतमा पढ्नुस्

आहतलाई राहत पु¥याऔँ

अविरल परेको बर्साद्का कारण बाढीको वितण्डाले २६ जिल्लावासीको जनजीवन नराम्ररी प्रभावित बनेको छ । शुक्रबारदेखि आएको बाढीपहिरोमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ...

विस्तृतमा पढ्नुस्

विपत्तिमा फैलाऔँ सहयोगी हातहरु

शुक्रबार रातिदेखि अविरल बर्साद्का कारण देशभरका १५ भन्दा बढी जिल्लावासीको जनजीवन प्रभावित भएको छ । बाढीपहिरो र डुबानका कारण देशभरका विभिन्न स्थानमा कम्तीमा ५५...

विस्तृतमा पढ्नुस्

आन्दोलित चिकित्सकहरु

मुलुकमा अहिले बाढीपहिरोले पु¥याएको धनजनको क्षतिसम्बन्धमा पीडित पक्षलाई राहत पु¥याउन सरकारले यथासम्भव प्रयास गरिरहेको कुरा सञ्चारमाध्यमहरुमार्फत थाहा भएको छ ।...

विस्तृतमा पढ्नुस्

डा. केसीलाई मर्न नदेऊ

आमनेपालीको पहुँचमा गुणस्तरीय चिकित्सा शिक्षा र सेवा पु¥याउने सपना बोकेर पाँच वर्षदेखि श्रृंखलाबद्ध रुपमा अनशन बस्न बाध्य डा. केसीको स्वास्थ्य अवस्था गम्भीर...

विस्तृतमा पढ्नुस्

सुतेको सरकार, अब त ब्युँझ !

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै ११ औँ पटक आमरण अनशनमा बसेका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बन्दै गएको छ । अनशनको १९...

विस्तृतमा पढ्नुस्

डा. केसीप्रति उर्लिंदो ऐक्यबद्धता

चिकित्सा क्षेत्रमा देखिएको विकृति र बेथिति नियन्त्रण गर्न विगत अठार दिनदेखि अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीप्रति देशभर ऐक्यबद्धता जनाउनेहरु बढेका छन् ।...

विस्तृतमा पढ्नुस्

यी असफल चिकित्सकहरुलाई हेर्दा

स्वदेशकै मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेका डाक्टरहरुले मेडिकल लाइसेन्स परीक्षामा प्राप्त गरेको नतिजा हेर्दा त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी...

विस्तृतमा पढ्नुस्

डा. केसीको जीवन रक्षा गर

चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै १५ दिनदेखि आमरण अनशनमा रहेका प्राडा गोविन्द केसी अहिले राष्ट्रिय समाचारको शीर्षस्थानमा रहेका छन् । मधेसवादीहरुको साझा...

विस्तृतमा पढ्नुस्