गृह » विचार

Category - विचार

अस्वभाविक लाग्ने स्वाभाविक परिणाम

विजय घिमिरे bijaya0011@gmail.com एक वर्षअघि अमेरिकामा डोनाल्ड ट्रम्पको जित, जनमतसंग्रहमा युरोपियन युनियनबाट बेलायत अलग हुने पक्षमा जनमत, जर्मनीमा एङ्गेला...

विस्तृतमा पढ्नुस्

सर, केही पनि बुझिएन

धनराज गिरी जिन्दगी हो, अनेक भोगिन्छ । सबै कुरा चिताएझैँ हुन्न । सबै कुरा चाहेझैँ पाइन्न । ४१ वर्षसम्म उही पेसामा रमाइयो । गर्जो टार्ने दाम कमाइयो । यही मार्ग...

विस्तृतमा पढ्नुस्

चितवन पोष्टमा मैले बिताएका १६ वर्ष

–केशव भट्टराई समय पनि कति छिट्टै बित्दो रहेछ । चितवन पोष्टमा बिताएको पनि १६ वर्षभन्दा बढी समय भएछ । यतिका समय त्यो पनि स्थानीय पत्रिकामा काम गर्नु पक्कै पनि...

विस्तृतमा पढ्नुस्

राजनीतिक र न्यायिक संक्रमणकालको अन्त्यको अपेक्षा

— रामशरण गैरे sriramgaire@gmail.com नेपालको संविधानअनुसार संघ, प्रदेश र स्थानीय तह सबैको निर्वाचन सकिएको छ । सरसर्ती हेर्दा हालैको प्रतिनिधिसभा र प्रदेशसभाको...

विस्तृतमा पढ्नुस्

पर्यटनमा हात्ती

– रमेशकुमार पौडेल k6ramesh@gmail.com वन्यजन्तु पर्यटनमा नेपाल विश्वमा कहलिएको छ र चितवनले त्यो गौरव धानेको छ । दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा, पाटे बाघलगायतका...

विस्तृतमा पढ्नुस्

आनन्द : सङ्ग्रहमा होइन हस्तान्तरणमा

— आचार्य लक्ष्मण भण्डारी acharyalb@gmail.com हामीसँग जति पनि भौतिक वैभव छन्, ती हाम्रो आनन्दका प्रेरक मात्र हुन्, स्वयम् आनन्द होइनन् । तिनका सहयोगमा हामीभित्र...

विस्तृतमा पढ्नुस्

उपभोक्तावादी संस्कृतिको परिप्रेक्ष्यमा नेपाली संस्कृति

– ईश्वर चौहान पृष्ठभूमि : प्रस्तुत आलेखमा उपभोक्तावादी संस्कृतिलाई केन्द्रमा राखी अध्ययन गरिएको छ । यस क्रममा संस्कृति, सांस्कृतिक अध्ययन, उपभोक्तावादी...

विस्तृतमा पढ्नुस्

उदास गजल हुँदै गीतसम्म

– विमर्श कँडेल himebmarsha@gmail.com केही वर्षअघि यो पंक्तिकारले आफ्नो एक कविता फेसबुकको भित्तामा टाँग्दा कवि भूपिनले कमेन्ट गरे– ‘हरेक राम्रा गजलकारले राम्रा...

विस्तृतमा पढ्नुस्

मह¤वाकांक्षाको व्यवस्थापन वर्तमानको मुख्य चुनौती

– डा. धनपति कोइराला dpk2068@gmail.com स्थानीय तह निर्वाचनमा आप्mनो शक्ति परीक्षण गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनपछि एकीकरण नै गर्ने...

विस्तृतमा पढ्नुस्

हृदयाघातमा जीवनशैली परिवर्तन

– डा. हेमराज कोइराला hemraj.koirala@gmail.com हृदयाघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरी धमनी वा धमनीका शाखाभित्रै अकस्मात् रगत जम्न गई रगतको थेग्लाले धमनी...

विस्तृतमा पढ्नुस्