गृह » विचार

Category - विचार

आत्मवृत्तान्तको ऐनामा : नेपाली कांग्रेसको गठन

स्वयम्भुनाथ कार्की भारतीय स्वतन्त्रता आन्दोलनमा अनेकौँ पटक जेल खेपिसकेपछि दोस्रो विश्वयुद्धको समाप्तिले नेपालका निमित्त पनि केही गर्ने सोच बीपीमा पलाएको...

विस्तृतमा पढ्नुस्

पत्रकार महासंघ निर्वाचन: तटस्थ विचार, खुलस्त व्यवहार, महासंघ नेतृत्वमा व्यावसायिक पत्रकार

-विधुर ढकाल एउटा बहस यतिबेला चलिरहेको छ । मानिस राजनीतिबाट निरपेक्ष हुन सक्छ वा सक्दैन ? अझ मानिसभन्दा पनि उसले अवलम्बन गरेको व्यवसाय राजनीतिक रुपमा निरपेक्ष...

विस्तृतमा पढ्नुस्

नेपाल पत्रकार महासंघ हिजोदेखि आजसम्म

-मधुसूदन दवाडी पृष्ठभूमिः प्रजातन्त्रको आधार–स्तम्भ मानिने पत्रकारिताको सुरूवात बेलायतबाट भएको हो, जहाँबाट विश्वमा प्रजातन्त्रको सुरूवात पनि भएको थियो, जसले...

विस्तृतमा पढ्नुस्

अग्रिम बधाई र शुभकामना !

-केशव भट्टराई पत्रकार महासंघको जिल्ला अधिवेशनको गर्मीले चितवनलाई तताएको छ । पत्रकारहरुलाई असिनपसिन बनाइदिएको छ । पत्रकारहरु अहिले नियमित कामसमेत छाडेर भोट...

विस्तृतमा पढ्नुस्

वाचडग कि ल्यापडग ?

-दीपेन्द्र अधिकारी पत्रकारिता समाजको ऐना हो, जसले समाजमा भए गरेका गतिविधिलाई छर्लङ्ग पार्ने काम गर्छ । पत्रकारितालाई यसै कारण चौँथो अंग पनि भनिन्छ ।...

विस्तृतमा पढ्नुस्

प्रकृतितः मान्छे मांसाहारी रहेनछ

तिलक पौडेल पृथ्वीको उत्पत्तिपछि जीवको सृष्टि भयो । जीवको अस्तित्व कायम राख्न आहाराको खोजी   भयो । उपयुक्त आहाराको उपयोग गर्दै एककोशीय जीवबाट आरम्भित जीवन...

विस्तृतमा पढ्नुस्

शतप्रतिशत साक्षर मुलुक बनाऔँ

-रमा घिमिरे नेपाल सरकारले सन् २०१५ सम्म सम्पूर्ण नेपालीलाई साक्षर बनाउने घोषणा गरेर कार्यक्रम चलाइरहेको छ । विकसित देशले शिक्षालाई बढी मह¤व दियो, त्यसैले...

विस्तृतमा पढ्नुस्

पार्टी, पेसा र पत्रकार

-धु्रवराज अधिकारी २०४७ सालपछिको समयमा नेपालमा सञ्चारमाध्यमको विस्तार तीव्र गतिमा भएको पाइन्छ । नेपालमा छापा माध्यमसँगसँगै पछिल्लो समय एफएम रेडियोको संख्या पनि...

विस्तृतमा पढ्नुस्

सत्सङ्ग र साधनाको विशिष्ट मह¤व

—लक्ष्मण भण्डारी हरेक व्यक्ति परम सत्यको साक्षात् प्रतिरुप हो । धर्तीको प्रत्येक मनुष्यमा अकल्पनीय ऊर्जा र योग्यताको निधि विद्यमान रहेको हुन्छ । अनेक कारणले...

विस्तृतमा पढ्नुस्

भारतीय एसएसबी फोर्सलाई लखेट्ने ठोरीका साहसिला जनता

-नारायण ढुङ्गाना   अघिल्लो दिनको साँझ मोबाइलमा फोनको घन्टी बज्यो । पत्रकार भाइ प्रकाश सिग्देलको आवाज २५ प्रतिशत मात्रै सुनियो, तैपनि ‘ठोरी’ शब्द घुइरो–घुइरो ।...

विस्तृतमा पढ्नुस्