गृह » विचार

Category - विचार

भरतपुर महानगरप्रमुख रेणु दाहालको नाममा एउटा चिट्ठी 

–वीरेन्द्रमणि पौडेल रेणु दाहालजी, तपाईं बडो मुस्किलले महानगरप्रमुख हुन सफल हुनुभएकोमा बधाईं छ ! कठिन परिस्थितिमा मुलुक धिकिरधिकिर चलिरहेको तपाईंले बुझ्नु भएकै...

विस्तृतमा पढ्नुस्

विद्युतीय प्रविधि र मानवता

— हरिबहादुर मैनाली विश्वले फेसबुक आफ्नो बनाएको छ र फेसबुकलाई पनि विश्वले आफ्नो बनाएको छ । विश्वका मानव यसै फेसबुकसमेतका विद्युतीय सञ्चार प्रणालीमा रमाइरहेका...

विस्तृतमा पढ्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी फूटको दूरगामी प्रभाव

मधुसूदन दवाडी राष्ट्रिय प्रजातन्त्र पार्टी एकजुट भएको एक वर्ष पनि नबित्दै फेरि फुटेको छ । फूट र जुटले विसं २०५१ सालपछि आजसम्म देशको राजनीति अस्थिर बनाउनुमा...

विस्तृतमा पढ्नुस्

द्रौपदीको चित्कार

डा. मतिप्रसाद ढकाल दुरात्मा दुःशासनले बलपूर्वक घचेटेर ल्याउँदा द्रौपदी अत्यन्त व्याकुल भएकी थिइन् । त्यस अवस्थामा आपूmले सर्वप्रथम सभामा उपस्थित महात्माहरुलाई...

विस्तृतमा पढ्नुस्

भरतपुर महानगरपालिकाका आगामी चुनौतीहरु

रामशरण गैरे अरु कुनै थप गडबड र गञ्जागोलबिना भरतपुरको चुनावी परिणाम टुंगो लाग्यो । भरतपुरको चुनावले राष्ट्रिय राजनीतिका आसन्न प्रवृत्तिलाई पनि संकेत गरेको छ ।...

विस्तृतमा पढ्नुस्

कहालीलाग्दो मोटरसाइकल दुर्घटना

प्रकाश भट्टराई अहिलेको व्यस्त जीवनशैलीमा कतिपय मानिसका लागि काम समयमै र सजिलो गरी फत्ते गर्नाका लागि मोटरसाइकल अत्यावश्यकजस्तै भएको छ । कतिपय मानिसलाई...

विस्तृतमा पढ्नुस्

भरतपुर मतपत्र काण्ड : देवी ज्ञवाली र दैत्य दौँतरी द्वन्द्व

प्रा.डा. बद्रीविशाल पोखरेल भरतपुर काण्डमा देवी ज्ञवाली इमानजमानका सघन प्रतीक हुन् भने मतपत्र च्यात्नेजस्तो लोकतन्त्रको प्राण हरण गर्ने कामका दुई दौँतरी वा दामल...

विस्तृतमा पढ्नुस्

भरतपुरमा भएको भाँडभैलोले अब निरन्तरता नपाओस्

रमेशकुमार पौडेल चुनाव भएपछि मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्यजस्ता जनप्रतिनिधिहरु पाउने पक्कापक्की नै थियो, हामी भरतपुरवासीले पनि पाइयो । तर, यसपटक भरतपुरले...

विस्तृतमा पढ्नुस्

राजनीति, मानवता र विभेद

—रह शर्मा राजनीति राज्य सञ्चालन गर्ने नीति, नियम वा सिद्धान्त हो । मुलुक र मुलुकवासीको कल्याणका निमित्त गरिने यावत् विधिसम्मत क्रियाकलाप नै राजनीति हो ।...

विस्तृतमा पढ्नुस्

नदीलाई हराउने झारपातको कथा

—लक्ष्मण भण्डारी प्रकृति अपार सौन्दर्यको निधि हो । यसले आपूmमा अनेकन ज्ञानविज्ञानको भण्डारण पनि गरेको छ । प्रकृति जति आवरणमा सुन्दर छ, त्यति नै आन्तरिक रहस्य र...

विस्तृतमा पढ्नुस्