गृह » पाठक पत्र

Category - पाठक पत्र

हिमाल, पहाड र तराई हुनुपर्छ प्रदेश 

रामबहादुर थिङ (हेटौँडा, हाल : पर्सा) देशको वर्तमानमा बिग्रिएको राजनीतिलाई सन्तुलनमा ल्याउन संविधानमा संशोधन आवश्यक छ । प्रदेश धेरै होइन, तीन मात्र हुनुपर्छ ।...

विस्तृतमा पढ्नुस्

 सम्बन्धित निकायको ध्यान जाओस्

–शोभाकर अधिकारी, भरतपुर–१०, चितवन चितवनको माडी क्षेत्रका साविकका चार गाविस हालको माडी नगरपालिका दुर्गम र पछाडि परेको क्षेत्रकै रुपमा छ । भरतपुरबाट सो क्षेत्रमा...

विस्तृतमा पढ्नुस्

नाममात्रको अनुगमन

— डीलकुमारी नेपाल भरतपुर । जिल्ला प्रशासन कार्यालयले चितवनमा हरेक दिन अनुगमन भएको छ भन्नु नै अहिले गलत सावित हुन गएको छ । बारम्बार अनुगमन गरी दुःख दिने नाममा...

विस्तृतमा पढ्नुस्

कार्यक्रमबारे पत्रकारलाई पूर्वसूचना दिनु राम्रो

नारायणगढ । सरकारी कार्यालयहरु वा अन्य कुनै निकायले आयोजना गर्ने तालिम, गोष्ठी र पत्रकार सम्मेलनहरुमा कार्यक्रम सुरू हुने बेला भएपछि मात्र पत्रकारलाई समाचार...

विस्तृतमा पढ्नुस्

ट्रान्सफर्मर अझै फेरिएन 

भउमनपा–१३ कैलाशनगरमा गत चार दिनअघि ट्रान्सफर्मर पड्कियो । हामीले धेरैपटक विद्युत् प्राधिकरणका हाकिमलाई यससम्बन्धमा गुनासो ग¥यौँ । तर, आजसम्म पनि काम हुन सकेको...

विस्तृतमा पढ्नुस्

बालश्रम निर्मूल गरियोस् ।

तपाईंको लोकप्रिय दैनिक पत्रिका चितवन पोष्टको २०७३ असार २१ गते प्रकाशित अंकमा जिविस चितवन नेपालकै पहिलो वातावरणमैत्री भएको घोषणा गरिएको सुखद समाचार पढ्न पाउँदा...

विस्तृतमा पढ्नुस्

टेलिफोन मर्मत गरियोस् 

नेपाल दूरसञ्चार कार्यालय रत्ननगर टाँडी शाखाबाट ग्राहकहरुको ल्यान्डलाइन फोन बिग्रिएर महिनौँदिन बित्न लाग्दा पनि मर्मत गरेर ग्राहकहरुलाई सेवा नपु¥याइकाले...

विस्तृतमा पढ्नुस्

‘एसआरएल ल्याब चितवनमा छैन’

भरतपुर । काठमाडौँमा एसआरएल डाएग्नोष्टिकस् (नेपाल) प्रालिले चितवनमा आफ्नो कुनै संस्था नरहेको र समातिएका कर्मचारी पनि आफ्नो नरहेको दाबी गरेको छ । प्रालिका...

विस्तृतमा पढ्नुस्

सत्यतथ्य यस्तो छ, बुझौँ ।

म एउटा चितवनवासी हुँ । साउदी अरबको प्लान्ट टेक अराबिया भन्ने कम्पनीमा चार महिनादेखि काम गर्दैछु । हालै कम्पनीको लापर्बाहीले गर्दा नेपाली एक जना, इन्डियन पन्ध्र...

विस्तृतमा पढ्नुस्

भउमनपा सभाहल व्यवस्थित होस् !

गणतन्त्र स्थापनापश्चात् नेपालका सरकारी निकायहरुमा दिनानुदिन गैरजिम्मेवारपन बढ्दै जानु निश्चय नै गम्भीर चिन्ताको विषय हो । विकेन्द्रीकरण र सङ्घीयताको बहस...

विस्तृतमा पढ्नुस्