गृह » Archives for चितवन पोष्ट

Author - चितवन पोष्ट

स्वाभिमानी हुन नसक्नुको पीडा

नेपाल राष्ट्र सार्वभौम र स्वतन्त्र हुँदाहुँदै पनि हामी नेपालीले आफूलाई पूर्ण रुपमा स्वतन्त्र भएको अनुभूति गर्न पाएका छैनौँ । दुई ढुंगाबीचको तरूल भनेर...

विस्तृतमा पढ्नुस्

पखलाको उपचार पनि चन्दा उठाएर

भरतपुर । गाउँलेले चन्दा नउठाएको भए सुन्तलीमाया चेपाङको चार वर्षीय छोरा बाबु चेपाङ उपचारका लागि भरतपुर आउन सम्भव थिएन । भरतपुरमा पनि निःशुल्क उपचारको प्रबन्ध...

विस्तृतमा पढ्नुस्

सुकुमबासीहरु तरकारीखेतीमा आकर्षित

[author image=”; ]होमनाथ सापकोटा [/author] पदमपुर । पूर्वीचितवनको पदमपुर–८ का सुकुमबासी समुदायका बासिन्दाहरु तरकारी खेतीतर्फ आकर्षित बनेका छन् ।...

विस्तृतमा पढ्नुस्

खेलकुदका लागि रु २१ करोडको बजेट

काठमाडाँै, ३० असार । आव २०७०÷७१ को बजेटमा खेलकुदको पूर्वाधार निर्माणका लागि रु २१ करोड बजेट छुट्याइएको छ । आज सार्वजनिक गरिएको नयाँ बजेटमा काठमाडाँैको मूलपानी...

विस्तृतमा पढ्नुस्

बजेटः स्वास्थ्य क्षेत्रमा पुरानै कार्यक्रमलाई निरन्तरता

काठमाडौँ,  ३० असार । चालु आव २०७० ÷७१ को बजेटले आधारभूत स्वास्थ्य सेवालाई निःशुःल्क बनाउने नीति लिएको छ । आज यहाँ सार्वजनिक गरिएको वजेटमा सामाजिक सुरक्षा...

विस्तृतमा पढ्नुस्

पाँच खर्ब १७ अर्बको बजेट सार्वजनिक

[author image=”; ] विधुर ढकाल[/author]काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७०/०७१ को लागि पाँच खर्ब १७ अर्ब २४ करोडको बजेट प्रस्तुत गरेको छ ।...

विस्तृतमा पढ्नुस्

राष्ट्रपतिसमक्ष आर्थिक अध्यादेश प्रस्तुत, अहिले केहीबेरमा नै सार्वजनिक हुँदै

काठमाडौँ, ३० असार । मन्त्रिपरिषद्को आज सिंहदरवारमा वसेको बैठकले आर्थिक वर्ष २०७०/७१ को वार्षिक आयव्यय अनुमान ९बजेट० सम्बन्धी अध्यादेश पारित गरेको छ । बैठकले...

विस्तृतमा पढ्नुस्

बसले ठक्कर दिँदा एकको मृत्यु

 रत्ननगर, असार ३० । बसले ठक्कर दिँदा पूर्वी चितवनको पिप्ल–७, गडौलीमा एक पैदलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते भएकास्थानीय ३५ वर्षीय भुमेश्वर...

विस्तृतमा पढ्नुस्

आजबाट खुल्यो बजार

नारायणगढ ३० असार । घरभाडा वृद्धिको विरोधमा स्थानीय व्यवसायीले तीन दिनदेखि बन्द गराएको बजार आजदेखि खुलेको छ । सर्वसाधारणलाई सास्ती परेको निष्कर्ष निकाल्दै आज...

विस्तृतमा पढ्नुस्

अखिल नेपाल खेलकुद सङ्घद्वारा पाँच विकास क्षेत्रमा क्षेत्रीय खेलकुद सङ्घ गठन

 काठमाडौँ, ३० असार । अखिल नेपाल खेलकुद सङ्घले पाँच विकास क्षेत्रमा  क्षेत्रीय खेलकुद सङ्घ गठन गरको छ । सङ्घका केन्द्रीय अध्यक्ष अर्र्जुनबहादुर केसीले आज...

विस्तृतमा पढ्नुस्