गृह » Archives for चितवन पोष्ट

Author - चितवन पोष्ट

को हुन् एकल महिला ?

[author image=”; ]सिन्धु ढकाल [/author]एकल महिला कसलाई भन्ने ? एकल महिलाको अधिकारका विषयमा विभिन्न सवालहरु उठिरहेका बेला नेपाल सरकार भने एकल महिला कसलाई...

विस्तृतमा पढ्नुस्

एक करोडको बिहेले पाएको चर्चा

[author image=”; ]वीरेन्द्रमणि पौडेल [/author]चितवन भरतपुर निवासी मोहनबहादुर थापाका नातिको एक करोडको बिहे खर्चले निकै चर्चा पायो, यसपटक । चर्चा नपाओस्...

विस्तृतमा पढ्नुस्

एम्बुलेन्सको दुरुपयोग रोकौँ

आकस्मिक विरामीलाई जतिसक्दो चा“डो उपचारका लागि अस्पताल पु¥याउन प्रयोग हुने सवारी साधन भनेर एम्बुलेन्सलाई बुझ्ने गरिन्छ । नामअनुसारकै काम पनि होस् भन्नाका लागि...

विस्तृतमा पढ्नुस्

श्रीकृष्ण पोल्ट्रीको दोस्रो बार्षिकोत्सव सम्पन्न

नारायणगढ । श्रीकष्ण पोल्ट्री सप्लायर्स नारायणगढले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । युवा व्यवसायी तथा पत्रकार श्रीकृष्ण तिमल्सिना सप्लायर्सको सञ्चालक...

विस्तृतमा पढ्नुस्

बालकुमारीको विजयी सुरुवात

नारायणगढ । क्याम्पाचौरमा जारी अन्तरविद्यालय कोकाकोला कप फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा बालकुमारी उच्च मावि विजयी भएको छ । बालकुमारी उच्च माविले...

विस्तृतमा पढ्नुस्

बोटे महिला मन्दिरको पुजारी

त्रिवेणीधाम । नदी किनारमा बस्ने बोटे समुदायको मुख्य पेसा माछा मार्ने र डुंगा चलाउने हो, तर एक जना बोटे वृद्धाले आफ्नो बाबु बाजेले कहिल्यै नगरेको पुजारीको काम...

विस्तृतमा पढ्नुस्

क्यान्सर भन्दै दम रोगी पठाइन्छ भरतपुर कारागार,‘उपचार गर्न बजेट अपुग’

[author image=”; ]दिपेन्द्र अधिकारी [/author] भरतपुर । विभिन्न रोगले थलिएका कैदी बन्दी राख्न झन्झट मानेर देशका अन्य कारागारबाट उनीहरुलाई भरतपुर कारागार...

विस्तृतमा पढ्नुस्

एक लाख बढिले फोटो खिचाएनन्

[author image=”; ]विधुर ढकाल [/author] भरतपुर । संविधासनसभाको दोस्रो निर्वाचनको लागि निर्वाचन आयोगले तोकेको मतदाता संकलन कार्यको समय समाप्त भएको छ । यस...

विस्तृतमा पढ्नुस्

झुल विवादले एमाओवादी र एमाले कुटाकुट

[author image=”; ]कल्पना भट्टराई [/author] नवलपरासी । दुई साताअघि परासीमा रहेको पवन उच्च माविमा सुपरनेट झुल वितरण हुँदा एनेकपा माओवादी र एमालेबीच चर्को...

विस्तृतमा पढ्नुस्

संरक्षण अभावले चिसापानी ताल ओझेलमा

भरतपुर । खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत पर्ने चिसापानी ताल संरक्षणको अभावमा ओझेलमा परेको छ । पर्यटकीय हिसाबले महत्वपूर्ण रहेपनि ताल बेवास्ता...

विस्तृतमा पढ्नुस्