गृह » Archives for चितवन पोष्ट

Author - चितवन पोष्ट

बलिउडका चर्चित गायक अंकित क्याम्पाचौरमा आउने

भरतपुर । बलिउडका चर्चित पाश्र्व गायक तथा संगीत निर्देशक अंकित तिवारी पहिलो पटक नारायणगढको क्याम्पाचौरमा कात्तिक ६ गते हुने कन्सर्टमा आउने भएका छन् । जजी...

विस्तृतमा पढ्नुस्

संगीतमय बन्यो शक्तिखोर

शक्तिखोर । मंगलबार शक्तिखोर संगीतमय बनेको छ । स्थानीय शक्ति युवा क्लबले तिहारको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा ख्यातिप्राप्त विभिन्न कलाकारहरूको...

विस्तृतमा पढ्नुस्

तिहार पर्वको बहुसांस्कृतिक मह¤व 

डा. धनपति कोइराला शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको त्रयोदशी, चतुर्दशी, आमावास्या, कार्तिककै शुक्लपक्षको प्रतिपदा र द्वितीया तिथिका पाँच दिन भन्नु नै हामी...

विस्तृतमा पढ्नुस्

तिहार : उमंगमा नमिलोस् कुसंस्कार

रमेशकुमार पौडेल तिहार उमंगैउमंगको पर्व हो । यसका हर क्रियाकलापले हामीलाई गतिशील बन्न उत्प्रेरणा दिन्छ । व्यक्ति, परिवार र समाजसँगको सम्बन्धहरुलाई प्रगाढ बनाउँछ...

विस्तृतमा पढ्नुस्

लक्ष्मीको प्रतीक्षा

प्रज्ञा रेग्मी निर्दोष नयनभरिका निरीह आँसुका धारासँगै बुझाउँदै, सम्झाउँदै, सम्हालिँदै पुनः रूँदै म मेरो बाबु लक्ष्मीको प्रतीक्षामा तानाशाही तन्त्रपछिको यो...

विस्तृतमा पढ्नुस्

चितवनमा प्रहरी एक तिहाईमात्र

भरतपुर । जिल्लामा आवश्यकभन्दा एक तिहाईमात्र प्रहरी कार्यरत रहेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा दुईहजार एकसय प्रहरी आवश्यक भए पनि ७११ जना मात्रै प्रहरी...

विस्तृतमा पढ्नुस्

झिलिमिली बत्तीमा करोडौँ खर्च !

भरतपुर । दुना र पालामा दीप प्रज्वलन गरेर मनाइने तिहार पर्व आधुनिकतासँगै निकै खर्चिलो मात्रै बनेको छैन, करोडौं रूपैयाँ विदेशिएको छ । आफ्नै बारीमा उत्पादन गरेको...

विस्तृतमा पढ्नुस्

सयपत्री फूल नफुल्दै आयो तिहार, ‘बजारमा भारतीय फूलकै वर्चश्व’ 

–किशोर खनाल भरतपुर । गीतानगरका कृष्ण दाहालको घर–करेसामा रहेको सयपत्रीको बोटमा फूल फुल्नु त परको कुरा, कोपिलासमेत लागेको छैन । तिहार मुखैमा आइसक्दा पनि सयपत्री...

विस्तृतमा पढ्नुस्

चुनावले पाँच दिनमात्र देउसी

–दिपेन्द्र अधिकारी भरतपुर । कतै तपाइँ रातभरि अर्थात् मध्यरातसम्म देउसीभैलोमा रमाउने सोचमा हुनुहुन्छ भने सावधान ! तपाइँको इच्छा पूरा नहुने भएको छ । आफ्नो इच्छा...

विस्तृतमा पढ्नुस्