गृह » चेपाङ केन्द्रलाई खाद्यान्न सहयोग
अर्थ समाचार समाज

चेपाङ केन्द्रलाई खाद्यान्न सहयोग

रत्ननगर । गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।
गणेश बजार व्यवस्थापन समितिका अध्यक्ष बसन्तमोहन अधिकारी र उनकी पत्नी रुपनकेसी अधिकारीले केन्द्रमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग गरेका हुन् । अधिकारी दम्पतीले केन्द्रमा आश्रित बालबालिकालाई एक छाक खानासमेत खुवाएका थिए । केन्द्रमा १०५ जना बालबालिका आश्रित छन् ।

Comments

About the author

चितवन पोष्ट