गृह » निःशुल्क दन्त शिविर
स्वास्थ्य

निःशुल्क दन्त शिविर

कावासोती । नवलपुरको कावासोती नगरपालिका जनता मावि त्रिभुवनटार डण्डामा नवलपुर डेन्टल एण्ड आइकेयर प्रालिको तर्फबाट निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । उतm शिविरमा २ सय ५० बढी अभिभावक तथा विद्यार्थीले दन्त उपचार गराएका छन् ।
शिविरमा नवलपुर डेन्टल हस्पिटलको तर्फबाट विष्णु कँडेल बालकृष्ण पाण्डे, कुमार पौडेल, डा अभिशेषक शर्मा, डा सरोज पोख्रेललगायतका चिकित्सकले उपचार गरेका थिए ।
शिविरमा निःशुल्क औषधिहरु समेत वितरण गरिएको थियो । यसैगरी विद्यालयका ५ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क स्वास्थ्य अभिमुखीकरणसमेत गरिएको छ ।

Comments

About the author

चितवन पोष्ट