गृह » अध्यक्षमा चौधरी नियुक्त
राजनीति समाचार

अध्यक्षमा चौधरी नियुक्त

भरतपुर । जिल्ला बसोबास व्यवस्थापन समितिको चितवनको अध्यक्षमा जोखाप्रसाद चौधरी नियुक्त भएका छन् ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले चौधरी अध्यक्षमा नियुक्त भएका हुन् । व्यवस्थित बसोबास आयोगअन्तर्गतको यस समितिले जिल्लाका सुकुमबासीहरुलाई लालपुर्जा वितरणको काम गर्नेछ । यसअघि यस समिति जिल्ला सुकुमबासी आयोगको रुपमा रहेको थियो । भूमिसुधार तथा व्यवस्था मन्त्रालय गोपाल दहितको माघ ८ गते सोमबारको निर्णयले चौधरीलाई अध्यक्षमा नियुक्त गरिएको हो ।

 

Comments

About the author

चितवन पोष्ट