गृह » सांसदहरु सम्मानित
राजनीति समाचार समाज

सांसदहरु सम्मानित

पदमपुर । कालिका नगरपालिका र लायन्स क्लब अफ चितवन कालिकाको संयुक्त आयोजनामा मंगलबार वाम गठबन्धनका दुई सांसदलाई सम्मान गरिएको छ ।
प्रतिनिधिसभा चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोख्रेल र प्रदेशसभा चितवन क्षेत्र नं. २ ‘क’ का सांसद घनश्याम दाहाललाई संयुक्तरुपमा सम्मान गरिएको हो ।

 

Comments

About the author

चितवन पोष्ट