गृह » उवासंघका अध्यक्ष गौतमबाट सानो घरलाई सहयोग
अर्थ समाचार समाज

उवासंघका अध्यक्ष गौतमबाट सानो घरलाई सहयोग

भरतपुर । उवासंघ चितवनका अध्यक्ष राजन गौतमले आफूले संघबाट पाउने वर्षभरीको भत्ता नलिई बालबालिकालाई संरक्षण दिँदै आएको ‘सानो घर’ नामक संस्थालाई रकम हस्तान्तरण गरेका छन् ।
अध्यक्ष गौतमका अनुसार आफू तथा आफ्नो कार्यसमितिका केही पदाधिकारीले पाउने ४० हजार ८०० संस्थामै गई हस्तान्तरण गरेका हुन् । यसैबीच आफ्नो कार्यकालको अन्तिम समयमा गौतमले गरेको ठूलो पुण्य कार्यबाट संस्थाले ठूलो सहयोग पाएकोमा खुसी व्यक्त गरेको छ ।

Comments

About the author

चितवन पोष्ट