गृह » अपाङ्गलाई ह्विल चेयर वितरण
समाचार समाज

अपाङ्गलाई ह्विल चेयर वितरण

भरतपुर । राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाजको प्रायोजनमा भरतपुर वडा नम्बर ६ ले १७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क ह्विल चेयर एवम् ट्राइसाइकल वितरण गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिविलास कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपाङ पुनस्र्थापना समाजका केन्द्रीय सदस्य सुगम भट्टराई प्रमुख अतिथि रहेका थिए ।

Comments

About the author

चितवन पोष्ट