गृह » दीपज्योतिको निःशुल्क क्यान्सर परिक्षण शिविर
स्वास्थ्य

दीपज्योतिको निःशुल्क क्यान्सर परिक्षण शिविर

भरतपुर । दीपज्योति सहकारीले बुधबार निःशुल्क क्यान्सर परीक्षण शिविर गरेको छ ।
शिविरमा करिब ७० जनाले क्यान्सरको निःशुल्क चेक जाँच गराएका छन् ।

Comments

About the author

चितवन पोष्ट