गृह » किया क्रिसमस एक्सचेन्ज अफर सुरू
अर्थ समाचार समाज

किया क्रिसमस एक्सचेन्ज अफर सुरू

भरतपुर । कोरियन कम्पनीको किया ब्राण्डको आधिकारिक बिक्रेता अभियान मोटर्स प्रालिले शनिबार देखि १२ गते सम्मका लागि किया क्रिसमस एक्सचेन्ज अफर सुरू गरेको छ ।
नेपालभरका डिलरहरुमा एकै साथ सञ्चालित उक्त एक्सचेन्ज अफरमा कियाका गाडी खरीदकर्ताले जुनसुकै अन्य गाडीहरु समेत एक्सचेन्ज गर्न सक्ने अभियान मोटर्सले जनाएको छ । यो अफरमा पुरानो गाडीको तत्कालै उत्कृष्ट मूल्यांकन गरी हरेक ब्राण्डको खरिदमा न्यूनतम तीन लाखदेखि सात लाखसम्म नगद छुटको समेत व्यवस्था रहेको छ ।

 

Comments

About the author

चितवन पोष्ट