गृह » उम्मेदवारको गाडीमा आक्रमण
समाचार समाज

उम्मेदवारको गाडीमा आक्रमण

भरतपुर । चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार प्रवेश अधिकारीको प्रचारमा प्रयोग भएको गाडीमाथि सोमबार आक्रमण भएको छ ।
चनौलीबाट मिलनचोकतिर जाँदै गर्दा मिलनचोक नजिँकै सोमबार साँझ एक अज्ञात समूहले बा १३ च १३२९ नम्बरको गाडीमा आक्रमण गरेको उम्मेदवार अधिकारीले चितवन पोष्टलाई जानकारी दिएका छन् । आक्रमणबाट गाडीमा सामान्य क्षति पुगेको छ ।

Comments

About the author

चितवन पोष्ट