गृह » नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ चितवनको उद्घाटन
अर्थ

नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ चितवनको उद्घाटन

भरतपुर । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ चितवनको च्याप्टरको शनिबार उद्घाटन गरिएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेण्टस् संघका अध्यक्ष हरिकुमार सिलवालले संघको उद्घाटन गरेका हुन् । संघ चितवन कार्यसमितिको संयोजकमा सुदिप बगाले, सचिवमा निशान पौडेल, कोषाध्यक्षमा सन्तोष रेग्मीसहित सात जना रहेका छन् ।

Comments

About the author

चितवन पोष्ट