गृह » शिवको ‘आशुँको अर्थ’ सार्वजनिक
कला

शिवको ‘आशुँको अर्थ’ सार्वजनिक

भरतपुर । पत्रकार रवि अघिकारीको शब्द, टंक बुढाथोकीको संगीत र शिव परियारको स्वरमा नयाँ गीत ‘आँशुको अर्थ के थाहा’ को अडियो गीत युटुयुबबाट रिलिज गरिएको छ ।
संगीतकार बुढाथोकीले यस गीतले बजारमा छिट्टै चर्चा पाउनुको साथै तथा दर्शक तथा स्रोतको मन जित्नेमा ढुक्क रहेको बताए ।
शिव परियारकोे यस गीतलाई कभर गीत गाउनेलाई गायक तथा संगीतकार बुढाथोकीको स्टुडियोमा निःशुल्क रेकर्डको समेत व्यवस्था गरिनेछ । साथै यस गीतको कभर भिडियो निर्माण गरेर पठनउने भिडियो निर्देशक र उत्कृष्ट अभिनय गर्नेलाई गीतको ओरजिनल भिडियोमा अभिनय तथा निर्देशन को मौका दिनुको साथै नगद पुरस्कार प्रदान गर्ने अधिकारीले बताए ।

Comments

About the author

चितवन पोष्ट