गृह » भिभोको भी सेभेन बजारमा
अर्थ

भिभोको भी सेभेन बजारमा

भरतपुर । विश्व बजारमा नेतृत्व गर्दै आइरहेको स्मार्टफोन भिभोले आफ्नो उत्पादन भी सेभेन मंगलबारबाट बजारमा ल्याएको छ ।
अन्य भन्दा भिन्न फोटोग्राफी, स्क्रिन क्वालिटी र समग्र डिजाइन भएको साथै २४ मेगापिक्सल, फ्रन्ट फेसिङक्यामरा र फुलभ्यू डिस्प्ले भएको भीसेभेनमा आधुनिक प्रविधि रहेको छ । आजको युवाहरुको आवश्यकतालाई बुझेर निरन्तर प्रयाश स्वरुप भिभोले स्टाइलिस र डाइनामिक उत्पादनहरु जसले आफ्नो व्यक्तित्व प्रदर्शन गर्न र अविस्मरणीय क्षणहरु संकलन गर्न उपभोक्ता माझ भी सेभेन बजारमा आएको कम्पनीले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट