गृह » स्मलहेभनमा खेलकुद सुरु
खेलकुद

स्मलहेभनमा खेलकुद सुरु

भरतपुर । भरतपुर ५ कल्याणपुरमा रहेको स्मल हेभन स्कुलले ३३ औं बार्षिक खेलकुद उत्सव २०७४ को आयोजना गरेको छ । तीन दिनसम्म खेलकुद प्रतियोगिता हुने स्कुलका प्रिन्सिपल प्रशान्तकुमार नेपालले बताए । खेल शिक्षक सुरेन्द्रकुमार बरालका अनुसार अन्तर सदनात्मक फुटबल , भलिवल, कपर्दी, खो–खो, वास्केटबल र एथलेटिक्सका खेलहरु आयोजना हुनेछन् ।

 

Comments

About the author

चितवन पोष्ट