गृह » दुर्घटनामा एकको मृत्यु
समाचार समाज

दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासीको गैँडाकोट–८ जयश्री पुल निर ट्याक्टरको ठक्करबाट स्कुटीमा सवार एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोटले दिएको जानकारी अनुसार आइतबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २३ प १२७८ नम्बरको स्कुटीलाई ना ५ त ६८०२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्कुटीमा सवार भरतपुर महानगरपालिका–२३ निवासी ३० वर्षीया युवराज अधिकारीको घटनास्थलमै मृत्य भएको हो । दुर्घटनामा परी स्कुटरमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् ।

Comments

About the author

चितवन पोष्ट