गृह » १२ किलो गाँजासहित दुई पक्राउ
समाचार समाज

१२ किलो गाँजासहित दुई पक्राउ

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–९ स्थित केन्द्रीय बस टर्मिनलमा रहेको होटल गोरखा प्यालेसमा छापा मारी दुई युवालाई १२ किलो गाँजासहित पक्राउ गरेको छ ।
आइतबार राति भएको अनुसन्धानमा मकवानपुर राक्सिराङ गाउँपालिका–४ बस्ने वर्ष १८ को विराज मोक्तान र सोही ठाउँका वर्ष १६ को देवराज मोक्तान रहेको चितवन प्रहरी प्रवत्ता डीएसपी प्रभु ढकालले बताए ।

Comments

About the author

चितवन पोष्ट