गृह » हाम्रो घरलाई सहयोग
अर्थ समाचार समाज

हाम्रो घरलाई सहयोग

भरतपुर । सडक बालबालिका पुनःस्थापना केन्द्र ‘हाम्रो घर’ भरतपुर–४ लाई एकाह शुभकार्य तुलादान कार्यक्रममार्फत् १६ हजार रूपैयाँ सहयोग गरिएको छ ।
भरतपुरका अजुद्धेदेवी खनियाले तुलादान गरी केन्द्रका बालबालिकालाई भोजन तथा कपडासमेत वितरण गरेका थिए ।
एकाह शुभकार्यमा छोरा÷बुहारीहरु गोविन्द÷जया खनिया, विष्णुराज÷संगीता खनिया, छोरीहरु सरिता रेग्मी र अनिता सुवेदीको सहभागिता रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट