गृह » कुँवरलाई अन्तर्राष्ट्रिय सम्मान
समाचार समाज

कुँवरलाई अन्तर्राष्ट्रिय सम्मान

भरतपुर । कुँवर समाज चितवनको जिल्ला सचिव राप्ती नगरपालिका वाड नम्बर ६ निवासी पुष्पा कुँवर केसीले भारतको सामाजिक क्षेत्रमा प्रतिष्ठित अवार्ड प्राप्त गरेकी छन् ।
सेप्टेम्बर १० अर्थात् यही आइतबार उनलाई अखिल भारतीय क्षेत्रीय महिला महासभाद्वारा महिला उत्थानको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै ‘रानी पदमिनी शौर्य अवार्ड’ प्रदान गरिएको हो । कुँवर सो पदकबाट सम्मानित भएकोमा कँुवर समाज चितवनले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

 

Comments

About the author

चितवन पोष्ट