गृह » आमा
साहित्य

आमा

– सुजता घिमिरे

आमा नै हौ हामीलाई बोल्न सिकाउने
तोते तोते बोली हुँदै हिँड्न सिकाउने
आफू नखाई नखाई हामीलाई खुवाएर
कुन काम पो गरौँला र तिमीलाई रूवाएर
कति सह्यौ बाधा–कष्ट हामीलाई हुर्काउनलाई
रूँदा पनि अनेक अनेक गथ्र्यौ फुर्काउनलाई
किन धाउन प¥यो र खै मठमन्दिरका देउता
हाम्रो देवीदेउता सबै आमा नै हुन् एउटा
अस्टे«लिया, अमेरिका, जापान जहाँ गए पनि
तिमै्र याद आउँछ आमा जहाँ भए पनि
आमा नै हुन् धरती बयान म के गरुँ खै
यिनलाई सधैँ सुखी राखौँ दुःख नदेऊ है
(भरतपुर–११, बसेनी)

Comments

About the author

चितवन पोष्ट