गृह » वडास्तरीय फुटबलमा भरतपुर १७ विजयी
खेलकुद

वडास्तरीय फुटबलमा भरतपुर १७ विजयी

शारदानगर । युवा संघ नेपाल भरतपुर महानगरपालिका १९ को आयोजनामा भरतपुर–१९ शारदानगर मैदानमा जारी वडा नकआउट फुटबल प्रतियागितामा बुधबार भरतपुर २४ लाई ० का विरुद्ध १ गोलले हराउँदै भरतपुर १७ विजयी भएको छ । बुधबारको खेलमा ‘म्यान अफ दी म्याच’ भरतपुर १७ का द्ववारिका महतो घोषित भएका छन् ।

Comments

About the author

चितवन पोष्ट