गृह » चाइनिज आयुर्वेदिक कम्पनीको नयाँ शाखा
स्वास्थ्य

चाइनिज आयुर्वेदिक कम्पनीको नयाँ शाखा

चनौली । पश्चिम चितवनको चनौलीबजारमा चाइनिज आयुर्वेदिक कम्पनी होलिष्टिकको नयाँ शाखा खोलिएको छ ।
होलिष्टिक हेल्थ प्रालिका उत्पादनहरु आयुर्वेदिक कफी, ग्रीन टी, गानोदर्मा कफी, कालो कफी, टुथपेष्ट, मसाज तेल ,साबुनको साथै आयुर्वेदिक दबाइहरु र सौदन्र्यका उत्पादनहरु सुपथ मूल्यमा उपलब्ध गराइने ब्राञ्च सञ्चालक गीता महतोले बताएकी छन् । व्यक्तिको समग्र सफलतामा उसको स्वास्थ र सुन्दरताले महत्वपूर्ण भूमिका खेलेको हुने भएकोले जनस्वास्थ र सुन्दरता सम्बन्धी अन्तराष्ट्रियस्तरको अर्गानिक हर्बल खाध्य पौष्टिक पदार्थ र सौन्दर्यका उत्पादनहरुबाट सेवा गर्ने होलिष्टिकको लक्ष्य रहेको सञ्चालक महतोले बताएकी छन् ।

Comments

About the author

चितवन पोष्ट