गृह » रेणु ५७ मतले अगाडि
समाचार समाज

रेणु ५७ मतले अगाडि

भरतपुर । भरतपुर वडा न. २० को २ हजार मत गणना सकिँदा एनेकपा माओवादीकी रेणु दाहाल नेकपा एमालेका देवी ज्ञवाली भन्दा ५७ मतले अगाडि रहेकी छिन् ।
अझै १३०० मत गन्न बाँकी रहेको छ । आज राति नै मेयरको परिणाम आउने लगभग भइसकेको छ ।

Comments

About the author

चितवन पोष्ट