गृह » २४१० मतगन्दा देवी २७१ मतले अगाडि
राजनीति समाचार समाज

२४१० मतगन्दा देवी २७१ मतले अगाडि

भरतपुर । भरतपुर वडा नं. १९ मा खसेको २८६० मतमध्ये २४१० भोट गन्दा देवी ज्ञवाली २७१ भोटले अगाडि रहेका छन् ।
हालसम्म नेकपा एमालेका देवी ज्ञवालीको ४१७७४ मत र नेकपा माओवादीकी रेणु दहालको ४१५०३ मत रहेको छ ।
७८४ भोटले अगाडि रहेका देवीको मतान्तर २७१ मा घटेको हो ।
त्यसैगरी वडा अध्यक्षमा नेपाली कांगे्रसका कर्णबहादुर गुरुङले १२६५ मत पाएका छन् भने नेकपा एमालेका प्रकाश तामाङले ८९८ मत पाएका छन् ।

Comments

About the author

चितवन पोष्ट