गृह » शैक्षिक संस्थामा उपयोगी सफ्टवेयर बजारमा
प्रविधि शिक्षा समाचार समाज

शैक्षिक संस्थामा उपयोगी सफ्टवेयर बजारमा

भरतपुर । शिक्षण संस्थामा विद्यार्थीको शैक्षिक गतिविधि प्रत्यक्ष निरीक्षण गर्न सकिने स्टुडेण्ट म्यानेजमेन्ट सफ्टवेयर बजारमा आएको छ ।
नेपाली युवाले नेपालका विद्यालय, कलेजका लागि लक्षित गरी क्रिप्टिक थे्रड टेक्नोलोजीले सफ्टवेयर ल्याएको हो । स्मार्ट मोबाइलमा एप्लिकेशन डाउनलोड गरेपछि आफ्ना बालबालिकाको बारेमा जानकारी पाउन सकिने क्रिइटिक थ्रेडले जनाएको छ । विद्यार्थी विद्यालय गए नगएको, परीक्षाफल, तिनुपर्ने शैक्षिक शुल्क लगातबारे मोबाइलमै जानकारी आउने बताइएको छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment