गृह » मध्य अफ्रिकी राज्यमा छ विद्रोही मारिए
विश्व

मध्य अफ्रिकी राज्यमा छ विद्रोही मारिए

बानगुई । मध्य अफ्रिकन गणतन्त्रमा विद्रोही र अन्तर्राष्ट्रिय सैनिकबीच बिहीबार भएको दोहोरो गोली हानाहानमा छ विद्रोही मारिएको संयुक्त राष्ट्रसङ्घको सुरक्षाबल मिनुस्काले जनाएको छ ।
बानगुईमा अन्तर्राष्ट्रिय सुरक्षाबल र विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा छ विद्रोही मारिएका मिनुस्काका अधिकारीहरुले एएफपी समाचार समितिलाई बताएका छन् । रासस÷एएफपी

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment