You are here: Home » समाचार » ‘यो मेरो मायाको कथा’को विमोचन

‘यो मेरो मायाको कथा’को विमोचन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर घर भई हाल फिनल्याण्डमा बस्दै आएका सन्तोष कलवारले प्रकाशन गरेको ‘यो मेरो मायाको कथा’ नामक पुस्तक सोमबार विमोचन गरिएको छ ।
अंग्रेजीमा लेखिएको सो पुस्तकको रत्ननगरमा भएको एक कार्यक्रमकाबीच साहियत्यकार रामबाबु घिमिरेले विमोचन गर्नुभयो । पुस्तक वाल्मीकि साहित्य सदनमार्फत विमोचन गरिएको हो ।
विगत पाँच वर्षदेखिको मेहनतबाट तयार गरिएको १८४ पृष्ठको सो पुस्तकमा प्रेममा असफलता भएपछि नैरश्यता हुनेलाई पुनः उज्यालोतर्फ डो¥याउने सन्देश दिन खोजिएको पुस्तकका लेखक कलवारले बताउनुभयो । पुस्तक विमोचन कार्यक्रम कार्यक्रम संयोजक निरञ्जन दर्नालको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Scroll To Top