Chitwan Post Online
२०७० जेठ ५ :: 20th May, 2013
bसम्पादकीय
एमाओवादीमाथि गम्भीर आरोप
२०७० जेठ ४
संविधानसभाको निर्वाचन आगामी मंसिरसम्म हुने सुनिश्चित भएपछि राजनीतिक दलहरु एकअर्काप्रति आरोप र प्रत्यारोपका खेलहरु खेल्न व्यस्त देखिएका छन् । अरुलाई गाली गरेर आफू चोखो हुन खोज्ने यो खेलमा यौटै राजनीतिक समितिमा रहेका प्रमुख चार राजनीतिक दलका नेताहरु पनि रहेका छन् । यसैक्रममा बहुचर्चित दासढुंगा दुर्घटना घटाउनमा एकीकृत माओवादीको हात रहेको आरोप नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लगाएका छन् । दासढुंगामा गत शुक्रबार आयोजित मदन–आश्रित श्रद्धाञ्जलीसभामा बोल्नेक्रममा उनले उक्त आरोप लगाएका हुन् । यो आरोपमा कति सत्यता छ वा छैन भन्ने कुरा अझै पनि रहस्यको गर्भमा लुकेर रहेको छ ।

विस्तृत
bजनताको मत
अहिले आएर राष्ट्रिय सहमतिका रकारकर गठनका लागि दलहरु सहमत हुनुलाई तपाई के भन्नुहुन्छ ?
बल्ल नेताहरुको वुद्धिको घै
जब भयो राती तव बूढी ताति ।
अझ पनि आश छैन् गर्छन भनेर ।

Vote
bप्रवासको खबर
बंगलादेश–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न
२०७० वैशाख १९
बंगलादेश । ओइको लिमिटेड तथा कल्चरल सोसाइटी बंगलादेशको आयोजनामा बंगलादेश नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम बुधबार सम्पन्न भयो  । बंगलादेश शिशु एकेडेमी अडिटोरिएम ढाकामा आयोजित उक्त कार्यक्रममा अलिमियाँ लोकवाड्मय प्रतिष्ठान पोखराका कलाकारहरु र बंगलादेशका कलाकारहरुले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

विस्तृत समाचार
bपाठक-पत्र
राष्ट्रपतिले राष्ट्रिय सहमतिका लागि भनेर आठौँ पटकसम्म म्याद थप गरिरहेको देख्दा हामी राजनीति कम बुझेका गृहिणी महिलाहरुलाई समेत लाज लाग्न थालेको छ ।

विस्तृत
ezine.com.np